बीमा गर्नेको संख्या बढ्यो

गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्ममा  ९६  लाख १९  हजार  ४४७  बीमालेख  जारी  भएको  छ।  यीमध्ये  जीवन बीमालेखको  सङ्ख्या  नौ  लाख  नौ  हजार  १५३  रहेको  छ  भने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या छ लाख १० हजार २९४ रहेको छ। गत ...

सम्बन्धित सामग्री

नेपालमा स्वास्थ्य बीमा गर्ने जिल्लाको संख्या बढ्यो, सहभागी बढेनन्

काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ ।स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेको छैन । बीमा कार्यक्रम पुग्न बाँकी यी दुई जिल्लामा यही आर्थिक वर्षभित्र लागू गरिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।पूरा पैसा तिरेर स्वास्थ्य बीमामा सहभागी हुनेमा २७ लाख ४० हजार २००