अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

अर्घाखाँची । अर्घाखाँचीमा केहिदिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।जिल्ला अस्पताल अर्घाखाँचीमा मात्र दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ । सबै भन्दा बढी ५० प्रतिसत बालबालिकामा भाइरल ज्वरोको समस्या देखा परेको अस्पतालका प्रमुख डा. […] The post अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....