जसपा कार्यकारिणी सदस्य र सांसदलाई खाली कागजमा गराइयो हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र पूर्व राजपा र पूर्व समाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् ।सोमवार पूर्व राजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक स...

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई एमालेको पत्र : देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्छौं

७ जेठ, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने …

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारबाही हुने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्ना २६ जना सांसदमाथि कारबाही गर्ने नेकपा एमालेले जनाएको छ।देउवाको समर्थनमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको एमालेले जनाएको छ। एमालेका केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे।पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि देउवाको

शीतलनिवास पुग्यो देउवालाई समर्थन गर्ने एमालेका २६ सांसदलाई कारबाही गर्ने सूचना

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाएका छन् । दलीय अनुशासन उल्लंघन गरेक जनाउँदै २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना पठाइएको हो । संविधानको धारा ७६(५) […]

देउवा पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसदलाई कारवाही गरेको पत्र सितल निवासमा

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको सूचना राष्ट्रपति कार्यालय पठाएको हो। उनीहरुले ...

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । नेकपा एमालेले केही बेर अघि सो सूचना राष्ट्रपति कार्यालय पठाएको हो । देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका थिए ।

मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन : मनिष सुमन

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले आफूलाई कसैले कुनै हस्ताक्षर गर्न नभनेको बताएका छन्। अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसद र कार्यकारिणी सदस्यलाई हस्ताक्षर गराउने कुरा निराधार रहेको उनले बताए। ‘म पनि कार्यकारिणी सदस्य हुँ, खै मलाई कसैले हस्ताक्षर गर्न भनेको छैन।’ सांसदलाई काठमाडौं बोलाएको कुरा वास्तविक भएको बताउँदै हस्ताक्षर गराउन थालेको समाचारमा कुनै सत्यता नभएको उनले प्रष्ट पारे।

जसपाका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आउन निर्देशन

नता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन शुरु गर्नुभएको छ । अध्यक्ष ठाकुरले काठमाडौंमा रहेका कार्यकारिणी सदस्यकाे सोमबारदेखि हस्ताक्षर संकलन गर्न शुरु गर्नुभएको हो ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने ३७ जना प्रदेशसभा सदस्यहरुलाई नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले २४ घण्टे स्पष्टिकरण सोध्नुभएको छ । प्रमुख सचेतक राजभण्डारीले अविश्वासको प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिनुभएको हो । संसदीय दललाई जानकारी नगराई संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकोले उक्त प्रस्ताव फिर्ता गर्न र स्पष्टिकरण पेश गर्न निर्देशन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । स्पष्टिकरण पत्रमा ‘संसदीय दलका सदस्य इन्द्रबहादुर आङबो प्रस्तावक र लछुमन तिवारी समर्थक भई आफ्नै दलका नेता शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हुँदा संविधान र संसदीय दलको विधान बमोजिक किन कारवाही नगर्ने’, भनिएको छ । २४ घण्टा भित्र प्रस्ताव फिर्ता गरी स्पष्टिकरण नबुझाएमा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानून र दलको विधान बमोजिम कारवाही भइजाने स्पष्टिकरण पत्रमा उल्लेख छ । चुनाबी गठबन्धनमा रहेका दुईवटा साविक दलहरु २०७५ जेठ ३ गते एकतामा रुपान्तरित भए पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलबाट पुनः सर्बसम्मतिबाट मुख्यमन्त्री शेरधन राई दलको नेतामा चुनिनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ प्रदेशसभा संसदीय दलका ६७ जना सदस्यहरु मध्ये ३७ जनाले हस्ताक्षर गरी आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले संसदीय दलका उपनेतालाई अविश्वासको प्रस्ताव बारे औपचारिक जानकारी दिएर प्रदेशसभा सचिवालयमा बुझाएका थिए ।

मन्त्रीलाई राजीनामाको दबाबदेखि ‘क्षेत्रीय पार्टी’ खोल्नेसम्म

सुर्खेत : कर्णाली प्रदेशसभा सत्तारूढ दलका केही सदस्य प्रदेशसभाको परिसरभित्र गफिरहेका थिए। कर्णाली प्रदेशका सदस्य तथा पूर्वपर्यटन उड्डयनमन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेशका सह-इन्चार्ज यामलाल कँडेल नजिकका एकजना व्यवसायीको गफिएका मध्ये एकजना सांसदलाई फोन आयो। ‘माननीयज्यू तपाईं मन्त्री बन्ने पक्का भयो, हस्ताक्षर गर्न छिटो आउ...