सुर्खेत : कर्णाली प्रदेशसभा सत्तारूढ दलका केही सदस्य प्रदेशसभाको परिसरभित्र गफिरहेका थिए। कर्णाली प्रदेशका सदस्य तथा पूर्वपर्यटन उड्डयनमन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेशका सह-इन्चार्ज यामलाल कँडेल नजिकका एकजना व्यवसायीको गफिएका मध्ये एकजना सांसदलाई फोन आयो।
‘माननीयज्यू तपाईं मन्त्री बन्ने पक्का भयो, हस्ताक्षर गर्न छिटो आउ...