देउवा पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसदलाई कारवाही गरेको पत्र सितल निवासमा

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको सूचना राष्ट्रपति कार्यालय पठाएको हो। उनीहरुले ...

सम्बन्धित सामग्री

भीम रावलसहितका पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भीम रावल, घनश्याम भुसालसहितका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । आज बसेको संसदीय दलको बैठकमा हस्ताक्षर अभियान चलिरहँदा पाँच सांसदले अस्वीकार गरेका हुन् । एमालेले प्रधान न्यायाधीशबिरुद्ध सत्ता गठबन्धनले महाभियोग दर्ता गरेपछि संसद विघटन बदर गरी गठबन्धनको माग अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमोदेश जारी गर्ने …

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो […]

बास्कोटाको प्रश्न : एमसिसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ?

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा के–के छ भनेर सोध्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले बुझ्दै नबुझी भाङ/धतुरो खाएर हस्ताक्षर गरेको हो ? भन्दै प्रश्न गरे। सरकारले केहिदिन अघि मात्रै विवादित विषय बारे स्पष्ट […]

यी हुन् हस्ताक्षर नगर्ने एमालेका ३ सांसद

काठमाडौं, १० जेठ । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ३ एमाले सांसदले आज रिट दायर गर्ने बेलामा हस्ताक्षर गरेनन् । उनीहरुले विभिन्न बहानामा रिट दायर गर्न हस्ताक्षर गर्न नमानेका हुन् । यसअघि एमालेको माधव नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेकामा ३ जना घटेका छन् । […]

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्।

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि  छन् ।यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले रातोपाटीसँग भने, ‘म पार्टी एक

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ र जसपाका १३ जना सांसदले गरे हस्ताक्षर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउन नेकपा एमालेका २७ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। आज देउवाको नेतृत्वमा सरकार गठन गर्न एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेका हुन्। माधव पक्षका सांसद जीवन श्रेष्ठले देखापढीसँग भने, ‘हो, म हस्ताक्षर गरेर निस्किएँ, १४९ जनाको हस्ताक्षर पुगेको जानकारी पाएको छु।’ त्यस्तै जनता समाजवादी पार्टीका १३ जनाले हस्ताक्षर गरेका छन्।