जसपाका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आउन निर्देशन

नता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन शुरु गर्नुभएको छ । अध्यक्ष ठाकुरले काठमाडौंमा रहेका कार्यकारिणी सदस्यकाे सोमबारदेखि हस्ताक्षर संकलन गर्न शुरु गर्नुभएको हो ।

सम्बन्धित सामग्री

जसपाका तीन सांसदलाई पदमुक्त गर्न निवेदन दर्ता

यमलाल भुसाल, बुटवल । पार्टी निर्णयविपरीत सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णयअनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको हो […]

जसपाका तीन मन्त्रीको सांसद पद खोस्न लुम्बिनी प्रदेशसभामा निवेदन

काठमाडौं : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ।पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलला

जसपाका तीनजना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता

यमलाल भुसाल, बुटवल । पार्टी निर्णय विपरित सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसदलाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारवाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेशसभा सचिवालयमा […]

महन्थ र उपेन्द्रबीच तिक्तता झनै बढ्यो, सँगै बस्ने अवस्था नरहन सक्छ : जसपा नेता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद बढ्दै गर्दा एक शीर्ष नेताले भनेका छन्, “यस्तो रह्यो भने हामी सँगै बस्नसक्ने अवस्था रहँदैन, तिक्तता झनै बढेको छ।” महन्थ ठाकुरलाई थाहै नदिई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट लुम्बिनीका चार सांसदलाई कारबाही गरेपछि पार्टी फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री केपी ओलीलाई समर्थनको विषयमा महन्थ र उपेन्द्रबीचको टकरावले पार्टी फुट्ने देखिन्छ।

लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र : जसपा सांसदलाई कुनै कारवाही भएको छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् । बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको छ । जसपा अध्यक्ष ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् । जसपा संसदीय ...