उदयपुर - उदयपुरको पहाडी क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण अहिले व्यावसायिक अम्रिसाे खेतीमा लागेका छन् । भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्रिसो खेती गर्द…