आज येँया: पुन्ही अर्थात् इन्द्रजात्रा। काठमाडौं उपत्यकाका विभिन्न टोलमा डोरीले बाँधेर राखिएका इन्द्रका मूर्तिहरुमा आज पूजा गर्ने गरिन्छ।
यस्तै, येँया:को मुख्य आकर्षणमा रहेको जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवको रथ यात्रा पनि आजै हुन्छ। आज 'क्व:नेया' (तल्लो टोलमा रथयात्रा) गरिनेछ। कुमारी घरबाट रथ यात्रा सुरु भई