देउवाले चैत १५ अगावै मन्त्रीहरु फेर्ने र थप्ने

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् । यसबाहेक केही मन्त्रीहरु हटाएर नयाँलाई बनाउनेबारे छलफल समेत बढाएका छन् । चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्को हप्ताभित्र निर्णय लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका […]

सम्बन्धित सामग्री

सचिवालय बैठकमा नेपालले भने - मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए । एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए । अब बस्ने पोलिटब्युरो, केन्द्री

सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ । ‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने […]

माओवादी पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको छ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने […]

माओवादीमा पनि मन्त्री फेर्ने आवाज उठ्न थाल्यो

नेकपा(माओवादी केन्द्र) भित्र मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओवादीभित्र पनि मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको हो । सो पार्टीका नेता नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको खुलासा गरेका हुन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री ब

पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको माओवादी नेता पुनको भनाइ

पुनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो ।

“मन्त्रीहरू लोकसेवा पास गरेर आएका होइनन्, पार्टीलाई अनुहार फेर्ने अधिकार छ”

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीष सुमनले दलीय व्यवस्थामा पार्टीलाई मन्त्रीको अनुहार फेर्ने अधिकार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपा नेता सुमनले भने, “दलीय व्यवस्थामा राजनीतिक दलहरुले सरकारमा रहेका प्रतिनिधि फेर्न सक्छन् । दलहरुलाई अनुहार फेर्ने अधिकार […]

माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताए । ‘आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ । त्यहीँ  बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’ रातोपाटीसँग कुरा गर्दै बस्ने

जनताको जीवन फेर्ने गठबन्धन : नारायणकाजी

संखुवासभा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले जनताको जिवन फेर्ने, जनताको जिवनस्तर बनाउन गठबन्धन गरिएको बताएका छन् । बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई संम्बोधन गर्न आएका श्रेष्ठले यस्तो बताएका हुन् । प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको नेता श्रेष्ठले बताए । संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय […] The post जनताको जीवन फेर्ने गठबन्धन : नारायणकाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रङ फेर्ने शे फोक्सुण्डो

जाजरकोट, ७ पुस । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । तस्वीरः हेमन्त केसी÷रासस

घुँंडा फेर्ने अपरेसन सफल

निकै संवेदनशील मानिने घुँडा फेर्ने अपरेसन गर्न भक्तपुर इन्टरनेसनल हस्पिटल सफल भएको छ।