कोठाभित्र श्रीमती र छोराछोरीको शव, घरमै भएका श्रीमानले २ सातासम्म थाहा पाएनन् !

काठमाडौं । ४९ वर्षीय कान्छा नगरकोटी आफ्ना श्रीमती र छोराछोरी दुई सातादेखि हराइरहेको भन्दै बिहीबार प्रहरीमा निवेदन दिन पुगे । घरको एउटा कोठाबाट नराम्रो गन्ध आइरहेको उनको भनाइ थियो । प्रहरी काठमाडौंको गोकर्णेश्वर- ३ कुमारी गाम्छास्थित उनको घरमा पुग्यो । गन्ध आएको कोठाको ढोका खोलेर हेर्दा तीन जनाको शव भेटियो । ३३ वर्षीया सीता दंगाल […]

सम्बन्धित सामग्री

वडाध्यक्ष काकालाई महापुरूष फिल्म आफ्नै कहानी जस्तो लागेपछि ..

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्ब- ११ का वडाध्यक्ष हिरालाल तण्डुकार (काका)लाई मेयर बालेन शाहले महापुरुष चलचित्र हेर्न जान प्रस्ताव राखे । ६ महिना अगाडि क्यान्सर रोगबाट श्रीमती गुमाएका काकालाई उक्त चलचित्र हेर्न बालेनले सँगै लाने निधो गरे । तर, फिल्म हलमा एकैपटक प्रवेश गर्न भने पाएनन् । मेयर बालेनको प्रस्तावमा महापुरुष हेर्न पुगेका काकाले […]

गोरखामा प्रचण्ड : के भन्छन् सहिद परिवार ?

योगेन्द्र कुमालका बुबा भीष्मबहादुर कुमाल शिक्षक थिए । माओवादीले थालेको जनयुद्धमा लागेका कारण उनी तत्कालीन शाही सेनाको निशानामा थिए ।  आफन्त भेट्न गएका बेला २०५८ साल पुस १० गतेसेनाले उनको हत्या गरेर शव नै गायव बनाएको थियो । घरपरिवारका कुनै सदस्यले पनि उनको शव देख्न पाएनन् ।बुबाको हत्यापछि योगेन्द्र जनमुक्ति सेनामा लागे । जनयुद्धकै क्रममा उनको बिहे भएको डेढ वर्षमात्र भएको थियो । श्रीमती चिजा कुमाल ६ महिनाकी गर्भवती थिइन् । २०६२ सालमा तत्कालीन सेनाले माओवादीमा लागेको भनेर उनकी गर्भवती श्रीमतील

भारतीय सैनिकले गरे २ हजारभन्दा बढी फोन, घर पुग्न हतार भएपनि टिकट पाएनन्

एजेन्सी, २६ जेठ । लखनउमा आफ्नी आमालाई गोली हानेर हत्या गर्ने १६ वर्षीय छोराको नियतबारे उनका बुबालाई पहिल्यै थाहा थियो। त्रासमा उनले ५ दिनमा २ हजारभन्दा बढी कल गरे । असार ३ गते एकपटक कुरा भयो तर फेरि पनि फोन आएन । त्यसबेलादेखि श्रीमती बाँच्न नसकेको थाहा पाए । छोराले आफैंले फोन गरेर आमाको मृत्यु […]

साउदीबाट फर्केका युवकको बिलौना- अब म बाँचु कसरी? (भिडियो)

काठमाडौँ– आर्थिक समस्याले विदेश लखेटिएको ६ महिनामै उनी रित्तो हात बल्लतल्ल स्वदेश फिर्ता भएका छन्। श्रीमती उनीबाट टाढिएकी छिन्। सात वर्षको छोरासहित। गएको १४ दिनमै उनले आमा गुमाए। काजक्रिया गर्न समेत पाएनन्। एक्ला छोरा, उनका बुवा ८० वर्ष काटिसकेका छन्। जाँदा स्वस्थ उनी आउँदा गम्भीर बिरामी छन्। यो कुनै फिल्मी पात्रको कथा होइन। धादिङ चेम्जुङका […]

एमाले महासचिव पोखरेलका श्रीमती र बहिनी पनि केन्द्रीय सदस्य

न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मत महासचिव बनेका शंकर पोखरेलका श्रीमती र बहिनीलाई समेत केन्द्रीय सदस्य पद दिइएको छ । महासचिव पोखरेलका एकै घरका ३ जना केन्द्रीय कमिटीमा अटाउँदा सोलुखुम्बुका एक जनाले पनि केन्द्रीय सदस्य पाएनन् । यस्तै कर्णालीमा पदाधिकारी शून्य छ । भने चितवनका […]

‘सुत्केरीले सेवा नपाउँदा स्वास्थ्यकर्मीले तलब नपाउने’

कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउँदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन् । उनले छोरीलाई जन्म दिएकी थिइन् । रोकायाले राम्रो उपचार नपाएपछि स्वास्थ्यकर्मीको तलब रोकिएको हो ।सुत्केरीले उपचार नपाएपछि स्वास्थ चौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा स