न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मत महासचिव बनेका शंकर पोखरेलका श्रीमती र बहिनीलाई समेत केन्द्रीय सदस्य पद दिइएको छ । महासचिव पोखरेलका एकै घरका ३ जना केन्द्रीय कमिटीमा अटाउँदा सोलुखुम्बुका एक जनाले पनि केन्द्रीय सदस्य पाएनन् । यस्तै कर्णालीमा पदाधिकारी शून्य छ । भने चितवनका […]