काठमाडौं : बिहान ७ बजेतिर भवदीप कार्की छिमेकी तेजबहादुर कार्कीको घरमा पुगे। उनी पुग्दा तेजबहादुरका ८९ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए। उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको रहेछ।
बौद्धमानलाई उठाएपछि घरका अरु सदस्यको सोधीखोजी भयो। तर, कोही भेटिएनन्। नजिकै घरबाट अर्का एक जना के भयो भन्दै कुद्दै आए।…