एजेन्सी, २६ जेठ । लखनउमा आफ्नी आमालाई गोली हानेर हत्या गर्ने १६ वर्षीय छोराको नियतबारे उनका बुबालाई पहिल्यै थाहा थियो। त्रासमा उनले ५ दिनमा २ हजारभन्दा बढी कल गरे । असार ३ गते एकपटक कुरा भयो तर फेरि पनि फोन आएन । त्यसबेलादेखि श्रीमती बाँच्न नसकेको थाहा पाए । छोराले आफैंले फोन गरेर आमाको मृत्यु […]