साउदीबाट फर्केका युवकको बिलौना- अब म बाँचु कसरी? (भिडियो)

काठमाडौँ– आर्थिक समस्याले विदेश लखेटिएको ६ महिनामै उनी रित्तो हात बल्लतल्ल स्वदेश फिर्ता भएका छन्। श्रीमती उनीबाट टाढिएकी छिन्। सात वर्षको छोरासहित। गएको १४ दिनमै उनले आमा गुमाए। काजक्रिया गर्न समेत पाएनन्। एक्ला छोरा, उनका बुवा ८० वर्ष काटिसकेका छन्। जाँदा स्वस्थ उनी आउँदा गम्भीर बिरामी छन्। यो कुनै फिल्मी पात्रको कथा होइन। धादिङ चेम्जुङका […]