नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे […]
नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गरिएको छ । सेवाग्राहीलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बुधबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । कार्यालयको सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर क्षेत्रका नागरिकहरू मालपोत […]
१ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । कार्यालयले बुधबारबाट सेवा शुभारम्भ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जानकारी गराएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज […]
बाँके । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका–८ चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको संस्थाले बताएको छ ।
शनिवार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको उद्घाटन गरे । सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको यो १६औं शाखा हो । मार्टको शुभारम्भ गर्दै महासंघका केन्द्रीय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने बताए । साथै नागरिकलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायत सामग्री किनमेल गर्ने अवसर मिल्ने उनको भनाइ थियो ।
यसअघि सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर लगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा उक्त मार्टका शाखा सञ्चालनमा ल्याएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार सो मार्टमा दैनिक उपभोग्य वस्तुहरू चामल, चिनी, दाल लगायतका साथै सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध हुनेछन् ।
काठमाडौँ– बाँके-शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका– ८स्थित चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो । शनिवार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका थिए । यो सहकारीले सञ्चालनमा ल्याएको […]
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो । गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा […]
देशका विभिन्न शहरमा सेवा पुर्याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ औं शाखाको रुपमा खुलेको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थान...
गण्डकी विकास बैंकले बुधबार एकैदिन थप ८ वटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरूमा मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौंको नयाँ बानेश्वर छन् । यससँगै बैंकका ५९ वटा शाखाबाट पूर्ण बैंकिङ सुविधा प्रदान हुने बैंकले जनाएको छ ।
५ वैशाख, काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर रहेका छन् । यस सगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण …