कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे […]

सम्बन्धित सामग्री

कोहलपुरमा जीन बैंक स्थापना

लोपोन्मुख प्रजातिका जीवजन्तु र किराको संरक्षण गर्ने उद्देश्यले कोहलपुरमा किरा/मौरी फिल्ड सामुदायिक जीन बैंकको स्थापना भएको छ।

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

जानकी, १९ साउन । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक […]

किरा संरक्षण गर्न जीन बैंक

बाँकेको गाभर भ्यालीमा नेपालमै पहिलोपटक सामुदायिक जीन बैंक स्थापना गरिएको छ। मौरी प्रजातिका जीव संरक्षणका लागि गाभर भ्याली सामुदायिक जीन बैंकको स्थापना गरिएको हो।...

बजेट नहुँदा ‘जीन बैंक' रोकियो

रैथाने वनस्पति संरक्षण गर्न स्थापना गर्न लागिएको जीन बैंक बजेट अभावले रोकिएको छ । वनस्पति विभागले वर्षौंदेखि बैंक स्थापना गर्ने लक्ष्य