१ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । कार्यालयले बुधबारबाट सेवा शुभारम्भ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जानकारी गराएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज […]