बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

काठमाडौँ– बाँके-शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका– ८स्थित चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।   उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो । शनिवार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका थिए । यो सहकारीले सञ्चालनमा ल्याएको […]