मुक्तिनाथ विकास बैंकको सहयोगमा बागेश्वरी मन्दिरमा सीसीटीभी क्यामेरा जडान

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो । गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बै‌ंकले जनाएको छ । उक्त कार्यक्रममा […]