गण्डकी विकास बैंकको थप आठवटा शाखा शुभारम्भ

५ वैशाख, काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर रहेका छन् । यस सगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण …