बाँकेमा गार्डेन मार्टको १६ औं शाखा

देशका विभिन्न शहरमा सेवा पुर्‍याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ औं शाखाको रुपमा खुलेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।  शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थान...

सम्बन्धित सामग्री

बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै […]

बुटवलमा गार्डेन मार्टको शाखा

बुटबल (अस) । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटवलमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यावसायिक हब र औद्योगिक नगरी बुटवलको योगिकुटी चोकमा सहकारीले आफ्नो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट उद्घाटन गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्ट सञ्चालनले स्थानीयलाई फाइदा पुग्ने बताए । सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार बुटवलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो । भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको सहकारीले आफ्ना सदस्य र स्थानीयलाई सर्वसुलभ दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।

बुटबलमा शिवशिखर सहकारीको ‘गार्डेन मार्ट’ सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यवसायीक हव र औद्योगिक नगरीका रुपमा चर्चित बुटबलको योगिकुटी चौकमा सहकारीले आफनो २३ औं सदस्य ...

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।...

भक्तपुरको शिवशिखरको गार्डेन मार्ट नेपालगञ्जमा

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ।

शिवशिखर सहकारीले नेपालगञ्जमा संचालनमा ल्यायो ‘गार्डेन मार्ट’ को १४औं आउटलेट

काठमाडौं। बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा आएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय