अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अपराध नियन्त्रण गर्न ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ । परिसरले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महानगरीय प्रहरी कार्यालय काठमाडौंका निमित्त कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) उत्तमराज सुवेदीले ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’को सुभारम्भ गरेका हुन् । विभिन्न माध्यमबाट प्राप्त हुने सूचना तथा खबरलाई छिटो एवम चुस्त रुपमा […]

सम्बन्धित सामग्री

नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित फार्मेसी सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित एकजना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाईछिपाई बिक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको महानगरीय प्रहरी परिसर टेकुस्थित अपराध नियन्त्रण महाशाखाबाट आइतबार खटिएको टोलीले काठमाडौंको नरेफाँटस्थित डाक्टर हेल्थ केयर फार्मेसीका सञ्चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ स्थायी घर भई हाल नरेफाँट नै […]

थानकोट प्रहरीलाई २ वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल सहयोग गरेको छ ।चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई ५ लाख ३२ हजार ८ सय मूल्य बराबरको बजाज कम्पनीका २ थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।बिहीबार आयोजित मोटरसाइकल हस्तान्तरण कार्यक्रममा एसएसपी सिंहले समुदाय र स्थानीय निकायले प्रहरीलाई निस्वार्थ प्रदान गरेका स्रोतसाधनको उपयोग गरी समाजको सुरक्षा र अपराध नियन्त्रण थप मजबुत पा

कोरोना नियन्त्रणमा २४ सै घण्टा खटिएका छौं : एसएसपी सिँह (भिडियोसहित)

कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । अहिले प्रहरी कोभिड १९ को चेन ब्रेक र जनताको सुरक्षाका लागि दिनरात नभनि खटेको उनको भनाइ छ । ‘अपराध नियन्त्रण गर्ने एक तर्फको चूनौती र कोरोना कालमा देखिएका समस्याहरुलाई प्रहरीले कसरी न्यूनिकरण सुरक्षा प्रधान गर्ने भन्ने विषयमा योजना बद्ध र दिनरात नभनि खटिएर काम गरिरहेका छौं,’ एसएसपी सिँहले ...

नेपाल प्रहरीमा ३३ एसएसपीको सरुवा, काठमाडौंमा अशोक सिंह (सूचीसहित)

गृहमन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। शुक्रबार निकालिएको सरुवा सूचीमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

एसएसपीको सरुवाः कोको कहाँ पुगे?

काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा भएको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आइतवार (मंसीर ७) गतेबाट लागू हुनेगरी एसएसपी सरुवा गरिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण

काठमाडौं प्रहरीले सूचना संकलन गर्न दुई सय जनालाई ‘सुराकी’ को रूपमा खटायो

महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा…

'ट्याक्सी चालकदेखि चिकित्सकसम्म प्रहरीका सूचनादाता' :: Pahilopost.com

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता को रुपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै

दुई सय युवासित गोप्य सहमति गर्दै काठमाडौँ प्रहरी :: Pahilopost.com

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौंले २ सय जना युवालाई खबरीको रुपमा खटाउने भएको छ।  अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग गोप्य सहमति हुन लागेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।  उनले भने, 'प्रहरीमा सूचनाको अभाव हुँदा अपराध बढ्दै गएका छन्। अगाडि नै सूचना

गुण्डा पक्राउ : चर्चा बटुल्न कि अपराध नियन्त्रण ?

काठमाडौं । गएको बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी रविन्द्र धानुक हाजिर भए । धानुकले