काठमाडौंः महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्वमा हुने अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठका लागि विषेश सुरक्षा प्रबन्ध मिलाएको परिसर प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए।एसएसपी ऐरले भने,‘जनतालाई चाडपर्वमा सुरक्षा दिन कुनै कसुर बाँकी राख्दैनौँ,