काठमाण्डाै – वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपै...
काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता सम्पन्न भएको छ। मिटरब्याज सम्बन्धि अपराध नियन्त्रण गर्न सरकारद्वारा कार्यदल गठन । सरकारी कम्पनीबाट तीन प्रकारका विद्युतीय चुल्हो पाइने भएको छ। एक महिनामै तरकारीको मूल्य ७२० प्रतिशतले बढेको छ। पर्सामा श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ । आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन्। भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय […]
विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।&nb
काठमाडौँ । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई […]
काठमाण्डाै – महानगरीय अपराध नियन्त्रण महाशाखाले झन्डै ८० लाख रुपैयाँ बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाण्डाैकाे सामाखुशीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भइ काठमाण्डाैकाे मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङ घर भइ बानियाटार बस्ने ४० वर्षीइ कृष्ण परियार र प्युठान घर भइ तारकेश्वर बस्ने ४७ वर्षीय दानबहादुर जिसी रहे...
काठमाडौं / महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट पक्राउ परेकी थिइन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा बिहीबार बेलुका रिहा गरिएको जानकारी दिए । तस्विरहरु
The post तस्विरमा रामकुमारी पक्राउ देखि रिहा सम्म appeared first on Purbeli News.