कोरोना नियन्त्रणमा २४ सै घण्टा खटिएका छौं : एसएसपी सिँह (भिडियोसहित)

 कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । अहिले प्रहरी कोभिड १९ को चेन ब्रेक र जनताको सुरक्षाका लागि दिनरात नभनि खटेको उनको भनाइ छ । ‘अपराध नियन्त्रण गर्ने एक तर्फको चूनौती र कोरोना कालमा देखिएका समस्याहरुलाई प्रहरीले कसरी न्यूनिकरण सुरक्षा प्रधान गर्ने भन्ने विषयमा योजना बद्ध र दिनरात नभनि खटिएर काम गरिरहेका छौं,’ एसएसपी सिँहले ...

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा

काठमाडौं, ४ भदौ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा गरेको छ । आज (सोमबार) गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो । एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा जिम्मेवारी तोकिएको छ भने एसएसपी केसीलाई प्रहरी प्रधान […]

डोल्पामा म्यादी प्रहरीको मृत्यु

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।२४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।

एसएसपी उमेश राज जोशीद्धारा ट्राफिक स्वयम् सेवकलाई प्रमाण पत्र हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक कार्यक्रम गरी गीता एभियसनबाट खटिएका ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ । कार्यक्रममा यस महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गीता एभियसनका विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन । कार्यक्रममा महाशाखाका प्रमुख जोशीले ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना समेत गर्नुभयो । महाशाखाले सडक सुरक्षा तथा सडक प्रयोग गर्दा पूर्ण रूपमा...

एयरपोर्टको ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।'अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाए

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए। ‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’ ३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारील...

प्रहरीमाथि हातपात गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएरै छोड्छौँ : एसएसपी सिंह

गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याएरै छोडिने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

डिपार्टमेन्ट स्टोरमै ‘डेट एक्सपायर’ सामानको व्यापार ! (भिडियो)

अपराध महाशाखाको टोली आइतबार अपराह्न १ बजे सानो भर्‍याङस्थित एक घरमा पुग्यो । जुनियर प्रहरी अधिकृत मात्रै होइन, अपराध महाशाखाको कमान्ड सम्हालेका एसएसपी चन्द्र कुबेर खापुङ आफै फिल्डमा खटिएका थिए ।कारण थियो, ‘विदेशबाटै डेट एक्सपायर (म्याद गुज्रिएका) सामान ल्याएर नेपालका डिपार्टमेन्ट स्टोरमा बेच्ने गरेको’ सूचना महाशाखालाई आएको थियो । त्यही सूचनाको आधारमा केही दिन ‘रेकी’ गरेपछि महाशाखाको टोली आइतबार रेड गर्ने उद्धेश्य स्वरुप सानो भर्‍याङ पुगेको थियो ।.g

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

१५ साउन, काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाई आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि […]

कोरोना नियन्त्रणमा २४ सै घण्टा खटिएका छौं : एसएसपी सिँह (भिडियोसहित)

कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । अहिले प्रहरी कोभिड १९ को चेन ब्रेक र जनताको सुरक्षाका लागि दिनरात नभनि खटेको उनको भनाइ छ ।‘अपराध न...

इजरायली दूतावासमा खटिएका असईले आफैंलाई गोली हाने

२७ जेठ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् । प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि …