काठमाडौं प्रहरीले सूचना संकलन गर्न दुई सय जनालाई ‘सुराकी’ को रूपमा खटायो

महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा…

सम्बन्धित सामग्री

लक्ष्यभन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन

कोइलावास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आथिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयल जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । जेठ मसान्तसम्ममा ८३ लाख ४६ […]

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो । सन् २०१९ बाट सुरु […]

पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहाेर संकलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहाेर संकलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहाेर संकलन गरी भरियामार्फत भोताङको फोहाेर संकलन केन्द्रमा ल्याइएको सहयोगी संस्था...

१७ हप्तामा १५ सय पाउण्ड रगत संकलन

'हजुरलाई नमस्ते परोपकारी संस्था'ले १७ हप्ताको अवधिमा १५ सय पाउण्ड रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो।  पहिलो चरणमा १५...

पहिलो चरणमा ५ हजार ४ सय २ जनाको नामावली संकलन

धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।...

दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो । राजस्व बढाउनका लागि […]

दाङमा ३६ सय युनिट रगत संकलन

दाङ : दाङमा  यस वर्ष तीन हजार ६७८ युनिट रगत संकलन भएको छ। जसमध्ये घोराहीमा दुई हजार ३४७ युनिट, तुलसीपुरमा एक हजार ३८ र लमहीमा २९४  युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ। संकलन भएको रगतमध्ये घोराहीमा दुई हजार ३२३ युनिट, तुलसीपुरमा ९२९ युनिट र लमहीमा ३३३ युनिट खपत  भएको केन्द्रका प्राविधिक ठाकुर पौडेलले बजानकारी दिए। १८ वर्षमाथि उमेर पुगी ४५ किलोदेखि माथि तौल समूहका व्यक्तिले ३÷३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४÷४ महिनाम

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७...

प्रहरीद्वारा थप ६ सय ७० वटा अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट पछिल्लो २४ घण्टामा ६ सय ७० जान अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डरमध्ये ३ सय ९१ वटा भरिएका सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खाली संकलन गरिएका २ सय ७९ सिलिन्डर भर्नका लागी अक्सिजन प्लान्टमा पठाइएको छ ।कोभिड–१९ जिल्ला संकल व्यवस्थापन केन्द्रसँगको समन्वयमा प्रहरीले कोरोनाका विरामीको उपचार भइरहेको अस्पताललाई ति अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।काठमाडौं उपत्यकाबाट संकलित सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन

काठमाडौं । पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् । ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।