काठमाडौं । प्रहरीले नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित एकजना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाईछिपाई बिक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको महानगरीय प्रहरी परिसर टेकुस्थित अपराध नियन्त्रण महाशाखाबाट आइतबार खटिएको टोलीले काठमाडौंको नरेफाँटस्थित डाक्टर हेल्थ केयर फार्मेसीका सञ्चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ स्थायी घर भई हाल नरेफाँट नै […]