काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौंले २ सय जना युवालाई खबरीको रुपमा खटाउने भएको छ।
अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग गोप्य सहमति हुन लागेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।
उनले भने, 'प्रहरीमा सूचनाको अभाव हुँदा अपराध बढ्दै गएका छन्। अगाडि नै सूचना