७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक दिएनन्

सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सूचीकरणसम्बन्धी प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत उद्योगले मात्र चैत महिनाको पूरा पारिश्रमिक दिएको पाइएको हो ।

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा आज

पुस २७, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा मंगलवार हुँदै

पुस २६, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

औपचारिक श्रम क्षेत्रको ७० % श्रमिकले पारिश्रमिक पाएनन्

कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नेपालको औपचारिक श्रम क्षेत्रको ७० प्रतिशत उद्योगले पारिश्रमिक नदिएको एक सर्भेक्षणले देखाएको छ । समग्र उद्योग ट्रेड युनियन नेपालले २०७६ चैत महिनामा गरेको सर्भेक्षण अनुसार औपचारिक क्षेत्रका ७० प्रतिशतका उद्योगहरुले पारिश्रमिक नदिएको पाइएको हो ।

लकडाउनपछि जिफन्टको अध्ययन, ७० प्रतिशत उद्योगले चैतको तलब श्रमिकलाई दिएनन्

काठमाडौं। सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा

७० प्रतिशत उद्योगल चैतको तलब दिएनन्

काठमाडौं : सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा

रियलले पारिश्रमिक कटौती गर्ने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले पनि कोरोना भाइरस (कोभिड–१९)का कारण क्लबको आम्दानीमा आउने गिरावटलाई ध्यानमा राख्दै खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको छ । यसअघि स्पेनका दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले पनि खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । दुवै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । रियलले …

पारिश्रमिक कटौतीमा बार्सिलोना सहमत

क्याटलान । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडीसमेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो …

बार्सिलोनाका खेलाडीले तलबको ३० प्रतिशत मात्रै बुझ्ने

काठमाण्डौ - बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् । कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्नका लागि एउटा ‘फर्मुला’ खोजी गर्दा केही ढिलो भएको प्रतिक्रिया दिए । कोरोना भाइरस (कोभिड १...