७० प्रतिशत उद्योगल चैतको तलब दिएनन्

काठमाडौं : सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा

सम्बन्धित सामग्री

भारतमा ४० हजारभन्दा बढी तलब भएका पुरुषका श्रीमती पनि जागिरे !

नयाँ दिल्ली (भारत) । भारतमा मासिक तलब ४० हजार भारुभन्दा बढी भएका पुरुषका श्रीमती पनि जागिरे हुने सम्भावना उच्च रहेको एक अध्ययनले देखाएको छ । अजिम प्रेमजी युनिभर्सिटीले पिरियोडिक लेबर फोर्स सर्भे (पीएलएफएस)को तथ्या‌ंक अध्ययन गरेर तयार पारेको ‘स्टेट अफ वर्किङ इन्डिया २०२३’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । ‘मासिक ४० हजार भारुभन्दा बढी कमाउने पुरुष प्रायः शिक्षित हुने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘शिक्षित पुरुषले विवाहको लागि शिक्षित महिला नै रोज्ने गरेको पाइन्छ । र, शिक्षित महिलाहरूको प्राथमिकता राम्रो रोजगारीमा हुन्छ । साथै उनीहरूलाई रोजगारीको लागि राम्रा अवसरहरू पनि हुन्छन् । त्यसैले त्यस्ता महिलाहरूले जागिर गर्ने सम्भावना उच्च हुन्छ ।’  युनिभर्सिटीले महिला र पुरुषको १५ वर्षको उमेरदेखि व्यावसायिक र जीवनको घटनाहरू अध्ययन गरेको थियो । अध्ययनअनुसार विवाहअगाडि २६ प्रतिशत महिलाहरू मात्रै श्रम बजारमा रहेको पाइएको छ । तर, विवाह गरेको ५ वर्षभित्र भने श्रम बजारमा महिलाहरूको सहभागिता बढेर ४९ प्रतिशतसम्म पुगेको पाइएको छ । अध्ययनका अनुसार यस्तो प्रायः कृषि क्षेत्रमा भएको पाइन्छ । त्यसैले अनौपचारिक अर्थव्यवस्थामा विवाहपछि महिलाले रोजगारी गुमाउने भन्दा पनि रोजगारी पाउने सम्भावना बढी भएको देखिन्छ । अध्ययनमा सासू (श्रीमानको आमा) जागिरे भएमा महिलाको औपचारिक जागिर गर्ने सम्भावना बढी रहेको देखाइएको छ । अध्ययन प्रतिवेदनका अनुसार सहरी क्षेत्रमा सासू जागिरे भएका महिलाले जागिर गर्ने सम्भावना ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ५० प्रतिशत रहेको उल्लेख छ । एजेन्सी

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ । त्यस्तै होन्डाले हडताल रोक्न र कामदारलाई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ ।   वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ

इजरायल जान इच्छुकहरुका लागि लिखित परीक्षाको मिति तोकियो

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही, जानकारीका आधारमा परीक्षार

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरू पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ । त्यसतै होन्डाले हडताल रोक्न र कामदारालई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ । यसले अरू कम्पनीहरूलाई पनि ज्याला बढाउन दबाव हुने विश्लेषण गरिएको छ । त्यसबाट नेपालमा भित्रिने लत्ताकपडा र विद्युतीय उपकरणका सामानको मूल्य पनि वृद्धि हुन्छ भन्ने आशंका व्यवसायी र उपभोक्तामा छ । नेपालमा चीनबाट दैनिक ५० कन्टेनर सामान भित्रिने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष दुर्गालाल श्रेष्ठ बताउँछन् । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

https://www.onlinekhabar.com/2020/04/850669

काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ । यसअघि नै अर्को स्पानिस क्लब बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरिसकेको छ । एट्लेटिकोले आफ्नो क्लबको ४ सय …

पारिश्रमिक कटौतीमा बार्सिलोना सहमत

क्याटलान । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडीसमेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो …

मेस्सीसहित बार्सिलोनाको टिमले तलबको ७० प्रतिशत कटौती गर्ने

लियोनल मेस्सी सहित बार्सिलोनाका खेलाडीहरुले आफ्नो तलबको ७० प्रतिशत कटौती गर्ने भएका छन्। मुस्किलको अवस्थामा अन्य कर्मचारीलाई तलब मिलिरहोस भन्नका लागि यो निर्णय गरेको बताइएको छ। मेस्सीले सोमबार इन्टाग्राममा एउटा पोस्ट गर्दै आफूहरुले ७० प्रतिशत तलब कटौती गर्ने बताएका हुन्। स्पेनका अरु क्लबले पनि खेलाडीको तलबमा अस्थायी रुपमा कटौती

बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार

१७ चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब नलिने भएका छन् । क्लबका कप्तान लिओनल मेसीले खेलाडीहरु ७० प्रतिशत तलब कटौती गर्न सहमत भएको बताए । मेसीले सोमबार इन्स्टाग्राममा यसबारे लामो सन्देश पोस्ट …