मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले पनि कोरोना भाइरस (कोभिड–१९)का कारण क्लबको आम्दानीमा आउने गिरावटलाई ध्यानमा राख्दै खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको छ । यसअघि स्पेनका दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले पनि खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । दुवै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । रियलले …