पोखरामा सेतो पुतलीको संक्रमण

पोखरामा दुई वर्षपछि पुनः सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट मानिसहरु प्रभावित हुन थालेका छन् । पोखराका विभिन्न ठाउँमा सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट यस वर्ष पोखरामा हालसम्म ६ जना प्रभावित भएको हिमालय आँखा हस्पतालका प्रमुख डा. इन्द्र महर्जनले बताए । केहीको शल्यकृया, केहीको औषधि र केहीको सूई विधिबाट उपचार गरिएको डा. महर्जनले जनाए । हाल संक्रमित अधिकांश बालबालिका छन् । प्रायः भदौ र असोजमा एक वर्ष बिराएर देखा पर्ने सेतो पुतली मानवको निकै नै संवेदनशील अंग आँखामा यसको कणहरु पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा. महर्जनले जनाए ।

सम्बन्धित सामग्री

होलीमा किन लगाइन्छ सेतो पहिरन ?

‘जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ। यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहिँ छैन’,...

सम्भव छ सेतो दुबीको उपचार

सेतो दुवी मानिसको सौन्दर्यका लागि अभिषाप हुने गरेको छ। समयमै उपचार गरेको अवस्थामा रोगले पूर्ण निदान पाउने चिकित्सकको दाबी छ। कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा अस्वाभाविक सेतो दाग देखिन सक्छ। जसलाई सेतो दुबी भनिन्छ। वंशाणुगत कारण हुने यो रोग सयमा १ जनालाई हुने सम्भावना रहन्छ। छालामा रंगको निर्माण गर्ने कोशिका नष्ट भएपछि दाग देखिने […]

स्वास्थ्यमन्त्रीबाटै ‘सेतो कोट’को अपमान !

काठमाडौं । ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन। तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने गरी उपत्यकामा रहेका सरकारी अस्पताललाई स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुन पत्र पठाउन लगाए। मन्त्रालयको पत्रले […]

सेतो मच्छेन्द्रनाथलाई जनबहालमा  फर्काइयो

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा बुधबार अन्त्य हुने समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले जानकारी दिए ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित

सेतो प्रजातीको गुराँस

ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस ।   तस्वीरः दिलकुमार लिम्बू÷रासस

शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित)

कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ । किन हुन्छ सेतो दाग ? – […]

पोखरामा फेरि देखियो सेतो पुतलीको संक्रमण

पोखरा क्षेत्रमा सेतो पुतली (सापु) को संक्रमण देखापरेको छ ।विगत दुई सातादेखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखापरेको हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा. इन्द्र महर्जनले बताए । दुई सातामा सेतो पुतलीको संक्रमणबाट अस्पतालमा करिब २० जना आँखाका बिरामी आएको उनले जनाए । प्रायः गरी भदौ र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका […]

सेतो रतुवा मृग सदर चिडियाखानामा

जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएको छ ।्घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सबडिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताए । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा […]

सेतो मच्छेन्द्रनाथको रथयात्रा सकियो

काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ।पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याएपछि तेस्रो दिन सेतो मच्छेन्द्रनाथको आमाको मन्दिर र चौथो दिन सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ। आज (पाँचौं दिन) मन्दिरमा स्थापना पश्चात जात्रा समापन हुन्छ।

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ। केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।  रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको…