प्रदेश १ राजधानीको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । जग्गा व्यवस्थापन समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् । गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा […]

सम्बन्धित सामग्री

प्रदेश-१ सरकारलाई २ व्यक्तिले गरे जग्गा दिने घोषणा

२१ पुस, विराटनगर । विराटनगरमा प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि दुई व्यक्तिले ७ विघा जग्गा दिने प्रस्ताव गरेका छन् । प्रदेश १ सरकारले केही समय अगाडि जग्गा दान गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । सूचनापछि विराटनगर महानगरपालिका– ५ मा पाँच विघा र वडा नं ६ मा दुई विघा जग्गा दिने प्रस्ताव […]

प्रदेश १ : प्रदेशमन्त्री निवासका लागि महानगरले ५ बिघा जग्गा दिने

विराटनगर : प्रदेश १ सरकारको प्रदेशमन्त्री निवासका निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगा गापामा आफ्नो स्वामित्वमा रहेको ल्याण्डफिलको ५ बिघा  जग्गा दिने निर्णय गरेको छ।यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आइएको थियो। मोरङको बुढीगंगा गापा–६ डंग्राहामा आफ्नो नाममा रहेको २७ बिघामध्ये ५ बिघा जग्गा दिने महानगरले निर्णय गरेको हो। बुढीगंगामा भएको महानगरगरको जगा दिँदै गर्दा महानगरवासीले भने प्रदेश संरचना विराटनगर  महानगरपालिका बाहिर

विराटनगर महानगरले प्रदेश सरकारलाई दियो ५ विघा जग्गा

१९ पुस, विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी संरचना निर्माणका लागि पाँच विघा जग्गा दिने भएको छ । ल्याण्डफिल साइट निर्माणका लागि बुढीगंगा गाउँपालिका– ६ डंग्राहामा किनेको २७ विघामध्ये पाँच विघा जग्गा दिन महानगरपालिकाले प्रदेश १ सरकारलाई प्रस्ताव गरेको छ । महानगरपालिकाले एक दशकअघि ल्याण्डफिल साइट निर्माण गर्न जग्गा खरिद गरेको थियो । […]

प्रदेश १ : प्रशासनिक संरचना बनाउन जग्गा प्राप्ति समितिले बुझायो प्रतिवेदन

विराटनगर : प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको छ।जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आइतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन्।गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।उक्त कार्यदलले सार्वजनिक सूचना प्र

ट्रायल सेन्टर बनाउन जग्गा खोज्दै प्रदेश १ सरकार

काठमाडौं : प्रदेश १ को यातायात व्यवस्था कार्यलय झापाले ट्रायल सेन्टर बनाउन जग्गा खोज्न थालेको छ। कार्यलयले उक्त ट्रायल सेन्टर बनाउन एक बिगाहा जग्गा भाडामा लिने तयारी गरेको हो। यसभन्दा अघि भएको ट्रायल सेन्टर सार्नुपर्ने भएकाले अर्को जग्गा भाडामा लिन लागिएको कार्यलयको भनाइ छ। कार्यलयले पुरानो संरचना मर्मत गर्न मन्त्रालयलाई…

प्रदेश १ : भू–उपयोगमा धनकुटा अब्बल, सुनसरीमा छन् धेरै किसान

प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्ला धनकुटा रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्याङ्क अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गर्दा सबैभन्दा कम भने ओखलढुङ्गाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुङ्गाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उप

प्रदेश १ : गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी निर्णय बदर गर्न संघसँग माग

विराटनगर : प्रदेश १ मन्त्रिपरिषदको बैठकले झापाको बिर्तामोडस्थित गिरिबन्धु टी स्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारसँग माग गरेको छ।आजै (आइतबार) विस्तार भएको मन्त्रिपरिषदको पहिलो बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जग्गा सट्टापट्टा तथा स्थानान्तरणसम्बन्धी निर्णय गर्दा पहिलेको ऐनलाई नै सक्रिय बनाउनुपर्ने बताएका हुन्।उक्त जग्गासम्बन्धी निर्णय यसअघि के पी शर्मा ओली नेतृत्वको तत्कालीन संघीय सरकारले

प्रदेश-१ को राजधानीका लागि जग्गा खोज्न कार्यदल गठन

१६ माघ, मोरङ । प्रदेश १ सरकारले प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । जसको सदस्यमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, […]

प्रदेश १ का मुख्यमन्त्रीसँग ५ आना जग्गा, ३ मन्त्रीसँग जग्गैजग्गा

२९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । उनीहरुले पेश गरेको सम्पत्ति विवरण अनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री राजेन्द्र राईको देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ […]

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न कार्यदल गठन

प्रदेश १ को राजधानीका लागि स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।...