१९ पुस, विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी संरचना निर्माणका लागि पाँच विघा जग्गा दिने भएको छ । ल्याण्डफिल साइट निर्माणका लागि बुढीगंगा गाउँपालिका– ६ डंग्राहामा किनेको २७ विघामध्ये पाँच विघा जग्गा दिन महानगरपालिकाले प्रदेश १ सरकारलाई प्रस्ताव गरेको छ । महानगरपालिकाले एक दशकअघि ल्याण्डफिल साइट निर्माण गर्न जग्गा खरिद गरेको थियो । […]