प्रदेश-१ सरकारलाई २ व्यक्तिले गरे जग्गा दिने घोषणा

२१ पुस, विराटनगर । विराटनगरमा प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि दुई व्यक्तिले ७ विघा जग्गा दिने प्रस्ताव गरेका छन् । प्रदेश १ सरकारले केही समय अगाडि जग्गा दान गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । सूचनापछि विराटनगर महानगरपालिका– ५ मा पाँच विघा र वडा नं ६ मा दुई विघा जग्गा दिने प्रस्ताव […]

सम्बन्धित सामग्री

जग्गा फुकुवाको माग गर्दै दोस्राे चरणको आन्दोलन घोषणा

दाङ–लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ। जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण गरेको हो। जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा राप्ती उद्योग वाणिज्य संघको सभाहलमा बुधवार बसेको बैठकले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको […]

धनगढी उपमहानगरमा १५ वडाकाे जग्गा कित्ताकाट फुकुवा

धनगढी- यसअघि जग्गा कित्ताकाट राेकेकाे धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ। उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेसँगै उपमहानगरपालिका भित्र ६ वडा आवासीय […]

नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन् । प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारीदिए । आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल

तीनकुनेको जग्गा विवाद सुल्झाएर पूर्वधार बनाउने महानगरको घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा  नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा गरेका छन् । पछिल्ला दुई आर्थिक वर्षका बजेटमा […]

एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय

टीकापुर(कैलाली) । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ ।घोषणा पत्रमा ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासहित धनगढीमा ट्रमा सेन्टर र सुविधासम्पन्न सरकारी अस्पताल सञ्चालनमा ल्याउने, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उल्लेख छ । १६ बुँदे घोषणा पत्रमा उपमहानगरको फजुल खर्च कटौटी गर्ने, भ्रष्टाचार शून्यमा झार्ने, […] The post एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनः जग्गा फुकुवाको गाँठो अझै फुकेन

दाङ – राजधानी घोषणाअघि प्रदेश सरकारले जग्गा किनबेच रोक्ने निर्णय गर्‍यो। राजधानी घोषणा भयो। सुरुमा धेरैले यो निर्णयको स्वागत गरे। भूमाफियाको चलखेल रोक्न यस्तो निर्णय गरिएको थियो। तर, जग्गा रोक्का भएको एक वर्षभन्दा धेरै भैसकेको छ। अब जग्गा रोक्काले परेको असर सतहमा देखिन थालेको छ। व्यापार व्यवसायमा लगानी रोकिएको छ भने घरायसी कामकाजसमेत प्रभावित हुँदा […]

काठमाडौंमा नयाँ नगरका ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा  मध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले  काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।समितिले १ लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माणको गर्न सकिने भएकाले जग्गा कित्ताकाट र

काँग्रेस सभापतिमा निर्वाचित भएलगत्तै खड्काले गरे पार्टी भवन बनाउने घोषणा

नेपाली काँग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच रोपनी जग्गा पार्टी भवन निर्माणका लागि दिएका हुन् ।खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम करिब ९० लाख रुपैयाँ मूल्य बराबरको जग्गा पार्टी कार्यालयको भवन बनाउन दिने घोषणा गरेका हुन् ।‘इलाम बजारमा मेरो नाममा भएको जग्गा पार्टीलाई दिने घोषणा गरेको छु, प्रक्रिया पूरा

योग गुरु स्वामी रामदेवलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्। शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन्।

पतञ्जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने । योग आर्युवेदका लागि गरेको अथक