काठमाडौं : प्रदेश १ को यातायात व्यवस्था कार्यलय झापाले ट्रायल सेन्टर बनाउन जग्गा खोज्न थालेको छ। कार्यलयले उक्त ट्रायल सेन्टर बनाउन एक बिगाहा जग्गा भाडामा लिने तयारी गरेको हो।
यसभन्दा अघि भएको ट्रायल सेन्टर सार्नुपर्ने भएकाले अर्को जग्गा भाडामा लिन लागिएको कार्यलयको भनाइ छ। कार्यलयले पुरानो संरचना मर्मत गर्न मन्त्रालयलाई…