काठमाडौं । हृदयाघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज हुने भएका छन् । गत माग १४ गते अस्पताल भर्ना भइ उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि शुक्रबार डिस्चार्ज गरिन लागेको ...
कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज गरिएका भारतीय गृहमन्त्री अमित शाहलाई पुन: अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई शनिबार राति नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो।
संक्रमण देखिएको दुई सातापछि गरिएको परीक्षणमा उनी कोरोनामुक्त भएको पाइएको थियो। अहिले उनको स्वास्थ्य ...
नयाँ दिल्ली : भारतका गृह मन्त्री अमित साहलाई एम्स अस्पताल भर्ना गरिएको छ। कोभिड १९ संक्रमित भएका उनको मेदान्त अस्पतालमा उपचार गरिएको थियो। कोरोना भाइरसबाट मुक्त भएपछि शाहलाई डिस्चार्ज गरिएको थियो। तर, आज बिहान उनलाई एम्स अस्पताल पुर्याइएको हो।
एम्सले जारी गरेको वक्तव्य अनुसार जीउ दुख्ने समस्या देखिएपछि उनलाई
काठमाडौं : कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार अस्पतालमा भर्ना गरिएको छ।
कोरोना संक्रमण पुष्टि भएसँगै दुईसाता आइसोलेसनमा बसेका शाह नेगेटिभ रिपोर्ट आएपछि गतसाता अस्पतालबाट डिस्चार्ज भएका थिए। तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई&n...
काठमाडौं : पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए।
शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए। शुक्रवार भर्ना भएका शाहलाई उपचारपछि शनिवार
हृदयाघात भएर नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सकारात्मक सुधार आएको छ। अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार आएकाले आज डिस्चार्ज दिने तयारी छ। शाहलाई आज दिउँसो डेढ बजे डिस्चार्ज दिने तयारी रहेको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले बताए।
काठमाण्डाै - पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको डाक्टरले बताएका छन् ।
उहाँको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गरिने उपचारमा संलग्न डाक्टर यादबकुमार देव भट्टले जानकारी दिनुभयो । शाहको मुटु कमजोर भइसकेकाले डाक्टरले ख्याल गर्न सुझाव पनि दिएका छन् । हृदयघात भए पछि पारस शाहलाई हिजो नर्भिक अस्पतलामा भर्ना &n...
अस्वस्थ भई अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नर्भिक इन्टरनेशनल हस्पिटलले डिस्चार्ज गरेको छ । नर्भिकले आज एक विज्ञप्ति जारी गरी पूर्वराजाको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएकाले डिस्चार्ज गरेको जनाएको छ...पूरा पढ्नुहोस् »