काठमाडौं : पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए।
शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए। शुक्रवार भर्ना भएका शाहलाई उपचारपछि शनिवार