नयाँ दिल्ली : भारतका गृह मन्त्री अमित साहलाई एम्स अस्पताल भर्ना गरिएको छ। कोभिड १९ संक्रमित भएका उनको मेदान्त अस्पतालमा उपचार गरिएको थियो। कोरोना भाइरसबाट मुक्त भएपछि शाहलाई डिस्चार्ज गरिएको थियो। तर, आज बिहान उनलाई एम्स अस्पताल पुर्याइएको हो।
एम्सले जारी गरेको वक्तव्य अनुसार जीउ दुख्ने समस्या देखिएपछि उनलाई