कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज गरिएका भारतीय गृहमन्त्री अमित शाहलाई पुन: अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई शनिबार राति नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो।
संक्रमण देखिएको दुई सातापछि गरिएको परीक्षणमा उनी कोरोनामुक्त भएको पाइएको थियो। अहिले उनको स्वास्थ्य ...