काठमाडौं : मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थापाथलीको नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शु्क्रबार ३ बजे डिस्चार्ज हुने भएका हुन्।
पूर्व राजा शाहलाई लिन उनका छोरा पूर्व युवराज पारस अस्पताल पुगेका थिए। अस्पतालबाट डिस्चार्ज हुँदा शाहलाई अस्पतालका नर्स तथा शुभेच्छु...