काठमाडौः हर्टयाट्याक भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन्। अस्पतालले दिएको जानकारी अनुसार शाहलाई आज दिउसो साढे १ बजे डिस्चार्ज गरिने भएको हो।
गत मङ्गलवार पाटनको मन्दिर पूजा गरेर फर्कने क्रममा उनलाई हर्टयाट्याक भएको थियो। नर्भिकको आइसियूमा ७२ घण्टा राखेपछी उनलाई