काठमाडौं : कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार अस्पतालमा भर्ना गरिएको छ।
कोरोना संक्रमण पुष्टि भएसँगै दुईसाता आइसोलेसनमा बसेका शाह नेगेटिभ रिपोर्ट आएपछि गतसाता अस्पतालबाट डिस्चार्ज भएका थिए। तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई&n...