काठमाडौं । विश्वचर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्ने भएको छ । एपीका अनुसार अनुसार सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै ब्यान्डले कीर्तिमान रच्न लागेको हो । ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वल्र्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् […]