विवाह गरेर आउनेलाई नागरिकता दिने समयसीमा आवश्यक छैन

नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता दिन निश्चित समयसीमा राख्नुपर्ने माग भैरहेका बेला गृहमन्त्री बालकृष्ण खाँणले वैवाहिक अंगीकृत नागरिकता दिँदा समयावधि राख्न आवश्यक नरहेको बताउनुभएको छ । गृहमन्त्री खाँणले अहिले समयावधि नराखी नागरिकता दिँदा राष्ट्रको अस्मितामा आँच पुग्ने भनी दुस्प्रचार गरेर भ्रम सिर्जना गर्ने काम भएको छ बताउँदै नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई …

सम्बन्धित सामग्री

बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ: स्वास्थ्य मन्त्री

सिन्धुपाल्चोक  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं: ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सब समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न […]

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]

अमेरिकी सिनेटबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित

अमेरिकी सिनेटले मङ्गलबार संघीय कानूनमा समलिङ्गी विवाह संरक्षणलाई समावेश गर्न बिल पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएपछि यो बिल राष्ट्रपति जो बाइडेनको डेस्कमा पुग्नेछ । सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । फिलिबस्टर तोड्नका लागि रिपब्लिकनका १० भोट आवश्यक भएकाले बिलमा वार्ताका लागि महिनौं लागेको हो । बिल […]

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत […]

आफैसँग विवाह गर्ने साक्षी को हुन ? यो खबरले सामाजिक सञ्जालमा बढाएको बहस

विवाह अघिका सबै संस्कार पूरा हुनेछन् । अरू विवाहमा जस्तै। हल्दी समारोह हुनेछ, संगीत र मेहंदी समारोह हुनेछ। यदि विवाह पूर्व संस्कार आवश्यक छ भने, विवाहपछि पनि हनिमुनमा जाने चलन छ,  उनी हनिमुनमा गोवा जाने छिन। उनी आफैंले विवाहपछि दुई सातासम्म हनिमुन मनाउने योजना बनाएकी छिन् ।   सोलोगामी, एक विवाह जसमा एक व्यक्ति आफैंसँग […]

विवाह गर्ने सही उमेर कति हो ? थाहा पाउनुहोस्

विवाहले केवल दुई व्यक्तिलाई मात्र सम्बन्धमा गाँस्दैन यसले दुई परिवारलाई पनि जोड्दछ । विवाहपछि धेरै जिम्मेवार बन्नु पर्ने भएकाले पनि मानिस परिपक्व हुन आवश्यक छ । विवाह गर्ने उमेर पनि परिपक्व हुनु पर्दछ । कति उमेरमा विवाह गर्नु उत्तम ? नेपालमा विवाहको कानुनी उमेर २० वर्ष अगावै पनि कतिपयको विवाह भएको पाइन्छ । तर हालै […]

विवाह अनिवार्य हो ?

यो विचार पढिरहँदा कतिपयलाई अनावश्यक विषयमा किन बोलेको होला भन्ने लाग्ला । तर दैनिक जीवनमा यससँग जोडिएका यति धेरै सवालको सामना गर्नुपर्छ कि यसबारेमा अब जिब्रो चपाएर कुरा गर्नु आवश्यक छैन । बिहे कहिले गर्ने हो ? केटा खोजिसकिस् कि बाँकी छ ? उमेर भएन र भन्या अब ? उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले यस्ता […]

विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको शिविर

जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिलअन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ ।  विवाह पञ्चमीमा आएका श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।  शिविरमार्फत भक्तजन तथा दर्शनार्थीहरूका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो ।  ‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्त्व बोकेको यस पर्वमा पाल्नुहुने समस्त भक्तजनहरुको निःस्वार्थ सेवाका साथै सांस्कृतिक प्रवद्र्धनमा समेत टेवा...

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, विभिन्न समिति गठन

प्रदेश २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि आवश्यक तयारी थालिएको छ । दुई वर्ष कोरोना महामारी र विगतमा विभिन्न आन्दोलनले थलिएको तराई मधेसमा यस वर्ष भने भव्य रुपमा विवाहपञ्चमी महोत्सव मनाउने भन्दै अहिलेदेखि नै तयारी थालिएको हो ।आगामी मंसिर २२ मा विवाह पञ्चमी परेकाले अहिलेदेखि तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । साताव्यापी रुपमा मनाइने महोत्सव मंसिर १७ देखि नै सुरु हुने उनको भनाइ छ ।यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले विवाह पञ्चमीमा पनि उल्लेख्य

शुभकार्य र विवाह उत्सव प्रदर्शनी

वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यका लागि आवश्यक पर्ने सामग्रीहरुको दुईदिने प्रदर्शन गरेको छ । दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाहलगायतका कार्यमा आवश्यक पर्ने सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।प्रदर्शनमा न्वारानकालागि आवश्यक पर्ने चाँदी थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धमा आवश्यक पर्ने डालो, धनुषबाण, डोलीलगायतका सामग्रहरु राखिएका छन् ।यसैगरी […]