शुभकार्य र विवाह उत्सव प्रदर्शनी

वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यका लागि आवश्यक पर्ने सामग्रीहरुको दुईदिने प्रदर्शन गरेको छ । दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाहलगायतका कार्यमा आवश्यक पर्ने सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।प्रदर्शनमा न्वारानकालागि आवश्यक पर्ने चाँदी थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धमा आवश्यक पर्ने डालो, धनुषबाण, डोलीलगायतका सामग्रहरु राखिएका छन् ।यसैगरी […]

सम्बन्धित सामग्री

पश्चिम नेपालमा सबै संस्कारमा बजाइन्छ दमाहा, फोटो

कालीकोट : पश्चिम नेपालमा जन्मँदा, विवाह, उत्सव, शुभकार्य, कसैलाई स्वागत गर्नुपरेमा, पूजाआजामा र मृत्यु संस्कारमा पनि दमाहा बजाउने चलन रहेको छ।  परापूर्वकालदेखि पश्चिम नेपालमा दमाहा नाच नाच्ने चलन पनि रहेको छ।  यो बाजा समूहमा पनि बजाइन्छ। गाउँमा बैठक वा कचहरी बोलाउनुपर्दा भने अग्लो डाँडामा गएर एक्लै दमा...