विवाह गर्ने सही उमेर कति हो ? थाहा पाउनुहोस्

विवाहले केवल दुई व्यक्तिलाई मात्र सम्बन्धमा गाँस्दैन यसले दुई परिवारलाई पनि जोड्दछ । विवाहपछि धेरै जिम्मेवार बन्नु पर्ने भएकाले पनि मानिस परिपक्व हुन आवश्यक छ । विवाह गर्ने उमेर पनि परिपक्व हुनु पर्दछ । कति उमेरमा विवाह गर्नु उत्तम ? नेपालमा विवाहको कानुनी उमेर २० वर्ष अगावै पनि कतिपयको विवाह भएको पाइन्छ । तर हालै […]