बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ: स्वास्थ्य मन्त्री

सिन्धुपाल्चोक  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं: ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सब समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न […]