धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत […]