अमेरिकी सिनेटबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित

अमेरिकी सिनेटले मङ्गलबार संघीय कानूनमा समलिङ्गी विवाह संरक्षणलाई समावेश गर्न बिल पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएपछि यो बिल राष्ट्रपति जो बाइडेनको डेस्कमा पुग्नेछ । सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । फिलिबस्टर तोड्नका लागि रिपब्लिकनका १० भोट आवश्यक भएकाले बिलमा वार्ताका लागि महिनौं लागेको हो । बिल […]

सम्बन्धित सामग्री

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

सिडनी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् ।  आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो र उनको साथी अलौचेको विवाहको पोशाकमा र फूलको गुच्छा बोकेको तस्बिर साझा गरेकी छिन । जसमा उनले लेखेकी […] The post अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समलिङ्गी विवाह दर्तापछि ‘बल्ल नागरिक भएको महसुस गर्‍यौँ’ - BBC News नेपाली

नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता गर्ने जोडीले आफ्नो खुसी बीबीसीसँग सुनाएका छन्।

नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता*

नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो ।

नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

काठमाडौं,१३ मंसिर । नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका( ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो । यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर […]

‘समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ’

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’समलिङ्गी वि

अमेरिकामा समलिङ्गी विवाह संरक्षण विधेयक स्वीकृत

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता दिइएको छ। अमेरिकी संसदले हालै पारित गरेको समलिङ्गी विवाह संरक्षण विधेयकमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन्। यस अवसरमा बाइडेनले भने- ‘आज राम्रो दिन हाे।’ यसअघि उनले यो विधेयकको समर्थन गर्दै ‘प्रेम प्रेम हुन्छ’ भनेका थिए। द हिल अखबारका अनुसार नयाँ अमेरिकी कानुनले समलिङ्गी विवाहलाई संघीय सुरक्षा दिनेछ। यो कानुनले सबै […]

बाइडेनबाट समलिङ्गी विवाह विधेयकमा हस्ताक्षर

राष्ट्रपति जो बाइडेनले मंगलबार समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसबाट यस क्षणको महत्त्व झल्काउन आयोजित कार्यक्रममा हजारौं आमन्त्रित पाहुनाहरू अघि बाइडेनले विवाहको सम्मान ऐनमा हस्ताक्षर गरेका हुन् । अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो । नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट […]

अमेरिकामा दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित

अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित भएको छ । अमेरिकी सिनेटबाट गतसाता पारित भएको बिल आज प्रतिनिधिसभाबाट पनि पारित भएको हो । अब यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् । प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो । ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए । मतदान […]